बुढानिलकण्ठ नगरपालिकामा एकै दिन ५० संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं ,भाद्र १२।
बुढानिलकण्ठ नगरपालिकामा एकै दिन ५० संक्रमित थपिएका छन । भाद्र १२ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा ७ ,वडा नं २ मा ११,वडा नं ३ मा १० ,वडा नं ४ मा २,वडा नं ५ मा ३ ,वडा नं ६ मा २ ,वडा नं ७ मा २,वडा नं ८ मा ६ , वडा नं ९ मा ६ र वडा नं १० मा एक जना संक्रमित थपिएका छन।
भाद्र १२ गते वडा नं १ मा १८ र ३५ वर्षीय महिला र २७,३५,३७,४२ ,४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं २ मा ८,१७,२७,२९,४०,५९,८३ वर्षीय महिला र ४२,४६ ,६२ र ८९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं ३ मा २८,३५,३७,५० ,८८ वर्षीय महिला र २,३५,३८,५१ ,६२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने वडा नं ४ मा ३५ र ७५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
भाद्र १२ गते वडा नं ५ का ३६,३८,४८ वर्षीय पुरुष ,वडा नं ६ का ३८ र ४२ वर्षीय पुरुष र वडा नं ७ मा २९ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं ८ मा ३२ र ५२ वर्षीय महिला र २६,३२,४३ र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ९ मा २२ र २६ वर्षीय महिला र ३० ,३५ ,४० ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं १० मा ५५ वर्षीय महिलामा कोरोना संक्रमण देखिए संगै बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमित शंख्या १९८ पुगेको छ ।