लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको मानवीय अभियान : दृस्टीबिहिनलाई शिक्षा

लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको मानवीय अभियान : दृस्टीबिहिनलाई शिक्षा

कपन अनलाइन 

काठमाडौं ,भाद्र ३।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले लायनवादको मूल मर्मलाई आत्मसाथ गर्दै नबिन कार्यको थालनी गर्ने निर्णय गरेको छ।उक्त क्लवले नियमित गतिविधि संगै दृस्टीबिहिनहरुका लागि शिक्षा प्रदान गर्ने  मानवीय कार्यको शुरुवात गर्ने जानकारी दिएको छ।

आँखाको ज्योति गुमाएका तथा आर्थिक रूपमा विपन्न वालवालिकाको शिक्षाको जिम्मा लिने अभियान शुरु गरेको जानकारी दिदै क्लवका अध्यक्ष गेंद्र लामाले  शुरूवातमा एक जनालाइ र निकट भविष्यमा अरू थप वालावलिकाहरुलाई पढाइ पुरा नहुन्जेल सम्मका लागि लाग्ने सम्पुर्ण आर्थिक व्यायभार बेहोर्ने बताएका छन।

शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरुले स्थापना गरेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले मानव कल्याणकारी अभियान अन्तर्गत सो कार्यलाई अगाडी बढाउन सहयोगका  लागि सबैमा अनुरोध गर्दै निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

सम्पर्क व्यक्तिहरु:-

१) गेन्द्र लामा ( ९८५१०४८३८७) प्रेसिडेन्ट

२) राजकुमार लामिछाने (९८४११८८८८८) फस्ट भाइस प्रेसिडेन्ट

३) भरत घिमिरे (९८५१११८१२७) क्लब मेम्बर लायन्स क्लब अफ काठमाण्डौ लिडरसिप फर चेन्ज

 

तपाइँको प्रतिक्रिया ।