टोखा ५ को बसुन्धारा–सामाखुसी खोलामा आएको बाढीले क्षेती गर्यो

टोखा ५ को बसुन्धारा–सामाखुसी खोलामा आएको बाढीले क्षेती गर्यो

कपन अनलाइन

काठमाडौं ,साउन ३० /शोभा तामांग

टोखा ५ को बसुन्धारा–सामाखुसी खोलामा बाढी आएर  पानी ओभर फ्लो भर्ई  बजार क्षेत्रमा  समस्या भएको छ । उक्त क्षेत्रमा समस्या भएपछि तत्कालै वडा अध्यक्ष जगन्नाथ ढकाल सहितको टोलिले निरीक्षण गरेका छन् ।

घटनास्थलमा नगरपालिकाको प्रमुख इन्जिनियर पुजा सिंह शाही, रुद्रनाथ आचार्य, लोकेन्द्र आचार्य र भिम महर्जन लगायतको टोलीले तत्कालै स्टमेटमा गरेर खोला नियन्त्रणको थालनी गरिने बुझिएको छ।

खोला तथा कुलोको जमिन अतिक्रमण गरि आफु अनुकुल संरचना बनाउने गर्नाले यस्ता समस्याहरुले ठुलै क्षति निम्त्याउने गरेको छ । यस्ता प्रवृत्तिको अन्त्य हुन जरुरी छ।

(शोभा तामांग सुशासन तथा समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।