नागार्जुन नगरपालिकाको घर टहरा नक्सापास अभिलेख गराउने समबन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं साउन १५ । नागार्जुन नगरपालिकाले सार्वजनिक सुचना जारि गरेको छ ।नगर प्रमुख मोहन बहादुर बस्नेत द्वारा हस्ताक्षरित गरिएको उक्त सुचना मार्फत नागार्जुन नगरपालिका भित्र बिगतमा नक्सापास नगरी निर्माण गरिएका घर टहराहरु हाल सम्म नक्सापास/ अभिलेखीकरण नगरेका नगरबासीहरुलाई २०७७ आश्विन मसान्त भित्र आफ्नो घर टहराको नक्सापास अभिलेखीकरण गर्न गराउनहुन् अनुरोध गरेको छ । साथै उक्त समयाबिधि भित्र नक्सा पास तथा अभिलेखीकरण नगरेमा प्रचलित कानुन बमोजिम हुने व्यहोरासम्बन्धित सरोकारवालाहरुलाई उक्त सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।