जिल्ला संघ गठन सम्बन्धमा नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानाकर्षण

जिल्ला संघ गठन सम्बन्धमा नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं ,साउन ६।
नेपाल बक्सिङ्ग संघले  राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा  प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेकोमा   गम्भीर  ध्यानाकर्षण  भएको  बताएको छ।
राष्ट्र लगायत विश्वभरनै  कोरोना भाइरस (कोभिड – १९) को माहामारीले ग्रस्त भइरहेको समयमा  राष्ट्रको खेलकुद क्षेत्रको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले  कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्काे सुचना नआए सम्मको लागि नगर्नु नगराउनुभनेर  २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सो कार्यक्रम आयोजना र जिल्ला संघ गठन प्रति संघको ध्यानाकर्षण  भएको बिज्ञप्ति जारि गर्दै जनाकारी गराइएको छ।
                                                                  बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।