बुढानिलकण्ठ नगरपालिका वडा नं १ ले जमिन बाझो राख्ने संग हजारौ जरिवाना लिने
कपन अनलाइन
काठमाडौं ,असार ३०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ ले जमिन बाझो राख्ने वडा वासी संग जरिवाना लिने भएको छ। नगरपालिकाको छैटौ नगर सभाको निर्णय बमोजिम श्रावण महिना देखि कुनै पनि स्थानमा जमिन बाझो राखेको खण्डमा १ रोपनी भन्दा कामको १ हजार .१ देखि २ रोपनी सम्म २००० र सो भन्दा माथि ३ हजार जरिवाना गर्ने निर्णय गरिएको वडा नं १ ले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।