तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौं ,असार १३ ।
तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ का लागि तारकेश्वर नगरपालिकाको कुल बजेट १ अर्ब ४५ करोड ९१ लाख रहेको छ । जसमा चालुतर्फ ५४ करोड ८७ लाख रहेको छ । जुन ३७.६ प्रतिशत बजेट हो । त्यस्तै पुँजीगततर्फ ९१ करोड ४ लाख रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा तारकेश्वरमा १ अर्व ६२ करोड ५६ हजारको बजेट रहेको थियो । जसमा चालु तर्फ ४८ करोड १२ लाख विनियोजित बजेटमा ३८ करोड २ लाख ५४ हजार खर्च भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा तारकेश्वरमा १ अर्व ६२ करोड ५६ हजारको बजेट रहेको थियो । जसमा चालु तर्फ ४८ करोड १२ लाख विनियोजित बजेटमा ३८ करोड २ लाख ५४ हजार खर्च भएको छ । कुल ७९.०२ प्रतिशत खर्च हो । पुँजीगत तर्फ रु. १ अर्ब १३ करोड ८८ लाख ५६ हजारबाट जम्मा खर्च १८ करोड ५३ लाख ८६ हजार भएको छ । जसमा १६.२७ प्रतिशत मात्र खर्च हो । चालु र पुँजीगत गरी तारकेश्वरमा ३४.९० प्रतिशत खर्च भएको छ ।
आर्थिक वर्ष २०७७/७८ का लागि तारकेश्वर नगरपालिकाको कुल बजेट १ अर्ब ४५ करोड ९१ लाख रहेको छ । जसमा चालुतर्फ ५४ करोड ८७ लाख रहेको छ । जुन ३७.६ प्रतिशत बजेट हो । त्यस्तै पुँजीगततर्फ ९१ करोड ४ लाख रहेको छ । जसमा ६२.४ प्रतिशत रकम हो ।