काठमाडौं महानगरपालिका वडा नं ९ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सुचना

काठमाडौं महानगरपालिका वडा नं ९ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सुचना

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २३।

काठमाडौं महानगरपालिका वडा नं ९ ले जेष्ठ २३ गते (शुक्रवार ) बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गर्ने भएको छ। वडा कार्यालय भवन बाट वितरण हुने सो वरिस्ट जेष्ठ नागरिक विशेष भत्ता,जेष्ठ नागरिक भत्ता तथा रातो कार्ड भएका अपांगता भत्ता प्राप्त गर्ने व्यक्तिहरुलाई वितरण गरिने वडाले एक सुचना जारि गरेर जानकारी दिएको छ ।

सो सुरक्षा भत्ता तथा अन्य जानकारीका लागि माथिको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

 

तपाइँको प्रतिक्रिया ।