कम्युनिटी केयर नेपाल द्वारा नेपाल प्रहरीलाइ सहयोग

कम्युनिटी केयर नेपाल द्वारा नेपाल प्रहरीलाइ सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख ३० कम्युनिटी केयर नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले बुढानिलकण्ठ नगरपालिका भित्रका सात महानगरीय प्रहरी प्रभाग र प्रहरी बिटलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

१. महानगरिय प्रहरी प्रभाग, बुढानिलकण्ठ ९ – कुमारी मन्दिर
पिपिई सेट ४ थान
मास्क ५० पिस
सेनिटाइजर ७०० ml
पन्जा ५० पिस

२ . महानगरिय प्रहरी प्रभाग, बुढानिलकण्ठ ३ – बुढानिलकण्ठ
पिपिई सेट ५ थान
मास्क ५० पिस
सेनिटाइजर ७०० ml
पन्जा ५० पिस

३ . महानगरिय प्रहरी प्रभाग, बुढानिलकण्ठ १० – कपन
पिपिई सेट ६ थान
मास्क ५० पिस
सेनिटाइजर ७०० ml

४ . महानगरिय प्रहरी बिट, बुढानिलकण्ठ ८ – गल्फुटार
पिपिई सेट २ थान
मास्क ३० पिस
सेनिटाइजर ५०० ml

५  प्रहरी प्रभाग, बुढानिलकण्ठ ६ – हातीगौडा
पिपिई सेट २ थान
मास्क ३० पिस
सेनिटाइजर ५०० ml

६ . प्रहरी प्रभाग, बुढानिलकण्ठ ७ – हेपाली
पिपिई सेट २ थान
मास्क ३० पिस
सेनिटाइजर ५०० ml

७  प्रहरी बिट, बुढानिलकण्ठ १० – आकाशेधारा
पिपिई सेट २ थान
मास्क ३० पिस
सेनिटाइजर ५०० ml प्रदान गरिएको संस्थाका अध्यक्ष बिजेन्द्र श्रेष्ठले जानकारी गराए ।बिजेन्द्र श्रेष्ठका अनुसार  अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका लागि मास्क र सेनिटाईजर सहित पी पी ई  सहयोग गरेको बताए  ।उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन समेत संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोग गरेको बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।