टोखा नगरपालिकामा ४२ जनाको RDT परिक्षणको रिपोर्ट नेगेटिभ
कपन अनलाइन
काठमाडौं ,बैशाख २ ।
टोखा नगरपालिकामा ४२ जनामा भएको र्यापिड टेस्टमा सबै रिपोर्ट नेगेटिभ आएको छ । टोखा नगरपालिकाले बिज्ञप्ति जारी गर्दै चंडे श्वरी र धापासी स्वास्थ्य केन्द्रमा भएको परिक्षणमा नतिजा नकारात्मक आएको हो।
नगरपालिकाले अहिले विदेस बाट आएका नगरवासीको द्रुत स्वास्थ्य जांच RDT गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।