कागेश्वरी मनोहरा नगरपालिकामा दादुरा रुवेला को कुनै पनि लक्षण देखिए निम्न नम्बरमा सम्पर्क गर्नुहोस : नगर प्रवक्ता राजाराम पुडासैनी
कपन अनलाइन
काठमाडौँ,चैत्र ३०। कागेश्वरी मनोहरा नगरपालिकामा दादुरा रुबेला रोगको कुनै पनि लक्षण देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न नगर प्रवक्ता एबम वडा नं५ का वडा अध्यक्ष राजाराम पुडासैनीले अनुरोध गरेका छन्।पुडासैनीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा २ जना व्यक्तिहरुमा दादुरा रुबेला IgM Test positive देखिएको हुँदा कुनै पनि उमेर समूहको मानिसहरुलाई शरीरमा डावर र ज्वोरो आएको छ भने तुरुन्त मुलपानी प्राथमिकता स्वास्थ्य केन्द्र वा सर्भिलेन्स अफिसर डा.सागर शाक्य लाइ सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन ।
साथै उनले थप जानकारी को लागि
डा.सगर शाक्य WHO ९८५१०३१२६१
डा.विप्लव अधिकारी मुलपानी प्रा.स्वा केन्द्र ९८६१६७०८०६
लक्ष्मी कोइराला स्वास्थ्य शाखा ९८४१३५७७९२
सम्पर्क गर्न अनुरोध गर्दै कागेश्वरी मनोहरा नगरपालिका नगरबासीको स्वास्थ्य प्रति संबेदनशील र जिम्मेवार रहेको बताएका छन् ।