गीत !

गीत !

कपन अनलाइन

काठमाडौं, फागुन २५/डा. दलिप कुमार मल्ल

यो हावा सरी उडीरहने मन
बादलको घुम्टो भित्र डुलीरहने मन
आकाशमा घुमीरहने तन झन
गित गाउदै रमाउदै डुलीरहन्छ यो मन
यो चँचले चुलबुले मेरो मन

धर्ती भन्दा धेरै माथी परीसरी घुमीरहने
कहिले हुरीसरी कहिले मन्द मन्द बगीरहने
यो शितल छहारी, नौलो नौलो मौसम

यो हावा सरी उडीरहने मन
बादलको घुम्टो भित्र डुलीरहने मन
आकाशमा घुमीरहने तन झन
गित गाउदै रमाउदै डुलीरहन्छ यो मन
यो चँचले चुलबुले मेरो मन

कहि घाम कहि छाँया हुने मन पानी पानी
सँसारको वरी परी घुमीरहने भयो बानी
हरीयाली खोला नाला बग्दै छहरा खोला
त्यही रुप हेरी हेरी जाने भयो चोला

यो हावा सरी उडीरहने मन
बादलको घुम्टो भित्र डुलीरहने मन
आकाशमा घुमीरहने तन झन
गित गाउदै रमाउदै डुलीरहन्छ यो मन
यो चँचले चुलबुले मेरो मन

पहाडको खोच भित्र, हिमालको हिउ भित्र
तराइको फाँटभरी, सबै घरको दैलोदैलो
चोक चोक कुनाकाप्चा,
साथी भाइ दिदीबहीनी, सबै सँग रम्दै जम्दै
हावा सरी उडीरहने मन

तपाइँको प्रतिक्रिया ।