बुढानिलकण्ठ नगरपालिका- ३ को स्थानीय अपांगता भएका ब्यक्तिहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौं,फागुन ७ । बुढानिलकण्ठ नगरपालिका वडा नं – ३ को कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । वडा अध्यक्ष वालकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत रास्ट्रिय अपांगता पुनर्स्थापना केन्द्र(सी.बि.आर) काठमाडौँ र यस वडाको कार्यलयको संयुक्त आयोजनमा स्थानीय अपांगता भएका ब्यक्तिहरुको क्षमता अभिबृद्धि कार्यक्रम हुने भएको हुँदा वडा भित्र स्थाई बसोबास भई अपांगता भएको व्यक्तिहरुको नाम मिति २०७६ फागुन १३२ गते सम्म वडा कार्यलय टिपाउनु हुन् अनुरोध गरेको छ।यसका साथै मिति २०७६ फागुन १४ गते अनिवार्य उपस्थितिको लागि यही सूचना मार्फत अनुरोध गरेको छ ।
कार्यक्रम मिति २०७७ फागुन १४ गते बुधबार बुनपा – ३ स्थित हिमाल बोर्डिंग स्कुलमा बिहानको १०: ३० बजे हुने भएको हो।
तपाइँको प्रतिक्रिया ।