बुढानिलकण्ठ नगरपालिका – ११ को तामाङ भाषा प्रशिक्षण सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – ११ को तामाङ भाषा प्रशिक्षण सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं, माघ २९  । बुढानिलकण्ठ नगरपालिका वडा नं – ११  को  कार्यालयले सार्वजनिक सूचना  जारी  गरेको  छ  । वडा अध्यक्ष राजु अधकारी द्वारा हस्ताक्षरित उक्त  सूचना  मार्फत बुनपा – ११  भित्र  स्थायी वसोवास  गर्ने व्यक्तिहरुलाई  तामाङ भाषा संरक्षण  को  लागि  ३  महिने  तामाङ भाषा  प्रशिक्षण  कार्यक्रम  संचालन  गर्ने  भएको हुँदा  उक्त  कार्यक्रमा सहभागी हुन्  इच्छुक  व्यक्तिहरुले मिति २०७६  फागुन ६  गते  सम्म वडा  कार्यलयमा  सम्पर्क  गर्नु  हुन्  सम्बन्धित  सबैलाई  अनुरोध  गरेको  छ ।

तपाइँको प्रतिक्रिया ।