चम्पादेवी गाउँपालिकाको कर्मचारी आबश्यकता सम्बन्धी सूचना
कपन अनलाइन
ओखलढुंगा ,माघ १९।चम्पादेवी गाउँपालिकाको कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ। उक्त सूचना मार्फत चम्पदेवी गाउँपालिका अन्तर्गतका स्वास्थ्यचौकीहरुमा विभिन्न पद रिक्त रहेको हुँदा सो पदका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिन भित्र निवेदन दिनुहुन् सम्बन्धित सबैलाई यसै सूचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।