चन्द्रागिरी नगरपालिका – १० को छाडा कुकुरलाई बन्ध्याकरण गर्ने सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौँ, माघ ६। चन्द्रागिरी नगरपालिका वडा नं- १०को कार्यलयले सार्वजनिक सुचना जारि गरेको छ। वडा अध्यक्ष कृष्ण गोपाल महर्जनद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडामा भएका छाडा कुकुरलाई बन्ध्याकरण चन्द्रागिरी नगरपालिका पशुसेवा बिभागबाट यही माघ ९ र १० गते बिष्णु देवी सामुदायिक भवन सतंगुलमा १० नं वडाको पोथी कुकुरलाई बन्ध्याकरण गरिने भएको हुँदा सम्बन्धित सरोकारवालाहरुले सहयोग गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।