सिद्धबाबा कृष्णदास गिरि धरौटीमा रिहा
सुनसरी, पुस १४ ।बलात्कारको आरोप लागेका सिद्धबाबा (कृष्णदास गिरी) रिहा हुने भएका छन् । तीन लाख धरौटीमा जिल्ला अदालत सुनसरीले रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा रिहाको आदेश दिएको हो।