ज्ञान प्रकाश एकेडेमी बुढानिलकण्ठ -११ का संघ्रशील छात्र गोबिन्द खत्री

ज्ञान प्रकाश एकेडेमी बुढानिलकण्ठ -११ का संघ्रशील छात्र गोबिन्द खत्री
कपन अनलाइन 
काठमाडौं, मंसिर २१ 
काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ज्ञान प्रकाश एकेडेमी बिद्यालयमा  अध्यनरत जन्म बि. स.२०६० जेष्ठ १५ गते   ओखलढुंगा जिल्ला चम्पादेवी गा. पा. वडा नं. ४ मा संघर्शील छात्र  गोविन्द खत्रीको जन्म  भएको  हो । 
 उनि सानै दैखी पढ्न र  खेल्न तन, मन र धन लगाएर पढ्नुका साथै खेलकुद र मनोरन्जनात्मक क्षेत्रमा रुची राख्ने उनले धरै सम्मान र पुरस्कार पाएका छन ।काठमाडौं  जिल्लाको आयोजनामा एन प्यावसक प्रतियोगितामा प्रथम स्थान , प्यावसक क्यटगोरि प्रथम स्थान , वडा तथा नगरपालिकाले आयोजना गरेको विभिन्न कार्यक्रममा विभिन्न स्थानमा सफल भएका छन्न।
घर परिवार, शिक्षक, शिक्षिका, छर छिमेक खेलकुद शिक्षक निशान पुडासैनी र साथि भाई  प्रेणाका स्रोतका रुपमा बताऊछन।
अध्यायन  र खेलकुद क्षेत्रलाई निरन्तरता दिने, राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडि बनी देशमा उल्लेखनीय योगदान पुर्याउने, बिधालयले आज सम्म गरिरहेको साथ सहयोगको पछिल्लो समय सम्मा अपेक्षा, क्षमतावान खेलाडि निर्माणका लागि खेलकुद कक्षाको
 संचालन गर्ने आफ्नो भविस्यको योजना  बताऊछन ।
आफ्नै मेहनत र लगनशीलताले गर्दा, खेलकुद तथा शैक्षिक क्षेत्रमा तन, मन , धन लगाएर खेल्ने र अध्यायन गर्ने भएकाले , खेल प्रेमि शिक्षक निशान पुडासैनी सर तथा उहाको टिमको सहयोगले गर्दा आफु सफल भएको कुरा बताउछन्।
बिधालय सहायक प्रधानध्यापक  निशान पुडासैनी बिधालयको बिध्यथीप्रतिको धारणा ब्यक्तगर्दै अध्ययन का साथ साथै खेलकुद मनोरञ्जनात्मक क्रियाकलापमा निरन्तरता दिन , बिधालय बाट पाउने सेवा सुविधा बाट कुनै पनि अवस्थामा  बन्चित नगरिने र विधार्थीको शैक्षिक , खेलकुद र मनोरञ्जननाथ्मक क्रियाकलापको बिकास को लागि  खत्रीलाई शुभकामना व्यक्त गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।