बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र नवदुर्गा स्वास्थ्य संस्था विच भवन प्रयोग गर्ने सम्बन्धि सहमति

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र नवदुर्गा स्वास्थ्य संस्था विच भवन प्रयोग गर्ने सम्बन्धि सहमति

कपन अनलाइन 

काठमाडौ,फागुन ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र नवदुर्गा स्वास्थ्य संस्था विच भवन उपयोगको सहमति भएको छ । दुइ पक्ष विचको निरन्तर छलफल पश्चात क्रियापुत्री भवन ,सहरी स्वास्थ्य केन्द्र ,वडा कार्यालय तथा नवदुर्गा स्वास्थ्य संस्था ले संयुक्त रुपमा भवन प्रयोग गर्ने सहमति भएको वडा सदस्य पुरुषोत्तम नेपालले बताए।

भवनमा सामुदायिक हल  तथा सभा कक्ष बनाउनुका स्थाई क्रियापुत्री भवनको व्यवस्थापन वडा नं १२ ले गर्ने गरि भएको सहमतिमा वडालेले भवनको सम्पूर्ण रेख देख र मर्मत सम्भार गर्नेछ ।सोहि भवनमा सहरी स्वास्थ्य केन्द्रले ४ वटा कोठाको प्रयोग गर्नेछ ।भवन नवदुर्गा स्वास्थ्य संस्थाको जिम्मामा रहनेछ ।

तपाइँको प्रतिक्रिया ।