नवदुर्गा जेष्ठ नागरिक प्रतिष्ठान नेपाल बुनपा १२ ले माघ १३ सनिवार निशुल्क स्वास्थ्य सिविर गर्ने
कपन अनलाइन
काठमाडौ,माघ १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको नवदुर्गा जेष्ठ नागरिक प्रतिष्ठान नेपालले भोलि २०७४ माघ १३ गते सनिवार निशुल्क स्वास्थ्य सिविर आयोजना गर्ने भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पुष्पलाल मेमोरियल मावी मा बिहान १० बजे देखि ४ बजे सम्म हुने उक्त स्वास्थ्य सिविरमा निशुल्क स्वास्थ्य जांच हुने आयोजकले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।