सपथ ग्रहण पछी न्युछे नारायण श्रेष्ठले के भने ?

सपथ ग्रहण पछी न्युछे नारायण श्रेष्ठले के भने ?

कपन अनलाइन 

काठमाडौ,माघ ७।

प्रदेस नं ३ प्रदेस सभामा समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य बनेका नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति न्युछे नारायण श्रेष्ठले सपथ ग्रहण पश्चात पहिलो प्रतिक्रिया दिदै आफ्नो क्षेत्र र प्रदेसको सम्मुनतिका लागि आफुले योगदान दिने बताएका छन ।

श्रेष्ठले आफ्नो क्षेत्रमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु संग सहकारी गर्दै क्षेत्रको विकास निर्माण र आर्थिक समृधिमा योजनावद्ध ढंगले लाग्ने बताए ।

आफु समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य बने पनि आफ्नो दायित्व काठमाडौं क्षेत्र नं ४ मा बढी रहेको भन्दै जनता र प्रदेस सरकारको पुलको रुपमा काम गर्ने उनको भनाइ रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।