पौष २२ गते बुनपा १३ मा स्वास्थ्य सिविर हुने

पौष २२ गते बुनपा १३ मा स्वास्थ्य सिविर हुने

कपन अनलाइन

काठमाडौँ पौष २० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा चिरायु अस्पताल र वडा नं १३ को संयुक्त आयोजनामा पौष २२ गते शनिबार बिहान ८ बजे देखि  निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको छ ।उक्त स्वास्थ्य शिविरमा सहभागी भइ सेवा लिनको लागि सबैको लागि सार्बजनिक सुचना मार्फत वडा नं १३ ले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।