काठमाडौ क्षेत्र नं ४ मा को को परे समानुपातिक सुचीमा ?
कपन अनलाइन
काठमाडौ,कार्तिक १४ ।
यहि मंग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फ को बन्द सुची बुझाएका छन।
काठमाडौं क्षेत्र नं ४ बाट समानुपातिकमा नेपाली कांग्रेस र नेकपा एमाले बाट केहि नेताहरु सिफारिसमा परेका छन। प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसको तर्फ बाट दिव्यमणि राज भण्डारी सिफारिसमा परेका छन भने नेकपा एमालेको तर्फ बाट निर्मल देउला सिफारिसमा परेका छन
।त्यस्तै प्रदेस तर्फ न्युछे नारायण श्रेष्ठ र राधा घले सिफारिसमा परेका छन भने नेकपा एमाले बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस २ मा सुन्दर पुर्कुटीको नाम सिफारिस भएको छ।
अहिले समानुपातिक सिफारिसमा बन्द सुचिमा परेकाहरुको सभा सदस्य बन्ने नबन्ने दलहरुले निर्वाचनमा प्राप्त गर्ने मतले निर्धारण गर्नेछ।
तपाइँको प्रतिक्रिया ।