बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं २  का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक ७।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं २ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • मित्र मार्ग ढल विस्तार -५ लाख
  • खड्का टोल खानेपानी टयाकी निर्माण गणेश चोक  -५ लाख
  • वासिक चोकबाट उत्तर पुर्व हुदै दक्षिण तर्फ बाटो निर्माण -५ लाख
  • खरेल मार्ग ढल विस्तार -५ लाख
  • पाण्डावङ् खानेपानी -५ लाख
  • बाडे पाखा खानेपानी टयांकी निर्माण -२ लाख
  • कलाकार मार्ग ढल तथा ग्राभेल -१० लाख
  • नमुना टोल ढल विस्तार, कामिटार उ.स -५ लाख
  • रुद्रेश्वोर हाईट पीडित टोल बाटो विस्तार -१०  लाख
  • च्याने खोला सुधार -५ लाख
  • नव रुद्रेश्वोर खेलकुद सामाग्री खरीद -१ लाख
  • बदेली खोला कल्वर्ट बनाउन – ४ लाख
  • जेष्ठ नागरिक पार्क निर्माण – २५ लाख
  • महादेव खोला चेक ड्याम – १० लाख
  • आपतकालीन र मर्मत संभार – ५ लाख
तपाइँको प्रतिक्रिया ।