नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठमाडौँ क्षेत्र नं ३ का खेलहरु भोलि समापन हुने
नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०७३ अन्तर्गत काठमाडौँ क्षेत्र नं ३ जोरपाटी स्थित नेपालय मा.वि मा जारि प्रतियोगीता भोलि समापन हुने प्रतियोगीता तयारी समितिका संयोजक बद्रि भट्टराईले बताए ।
जारि रहेको खेलमा भलिबल तर्फ सेन्टिनियलको दुवै टिम फाइनलमा प्रवेश गरेका छन ।
रनिङ्ग शिल्ड प्रतियोगीता खाने पानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले गरेका उद्घाटन गरेका थिएभने सांसद रामेश्वर फुयाँल तथा अन्तराष्ट्रिय बादो फेडेरेशनका अध्यक्ष सुर्दशनराज विष्ट लगायत अतिथिहरुले खेलाडीहरुलाई शुभकामना दिएका थिय ।
हेर्नुहोस् फोटोमा काठमाडौँ क्षेत्र नं ३ को नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
तपाइँको प्रतिक्रिया ।