नेकपा एमाले काठमाडौँ क्षेत्र नं ४ बुद्धिजिबी सहयोग समिति गठन
भाद्र ३० :- नेकपा एमाले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्रिय कमिटि क्षेत्र नं ४ द्वारा क्षेत्र भित्र विभिन्न पेशा व्यवसायमा संलग्न बुद्धिजिबी भेला कपन गाउँ कमिटिको कार्यालय कपनमा गर्यो , सो भेलाले बुद्घिजिवी सहयोग समिति गठन गरेको छ । केदारराज पुडासैनीको संयोजकत्वमा २५ सदस्यीय कमिटि गठन गरेको उक्त भेला मा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटि अध्यक्ष निर्मल कुइकेलको प्रमुख आतिथ्यता थियो ।
तपाइँको प्रतिक्रिया ।