ह्यान्ड इन ह्यान्ड फाउन्डेसनले संबिधानमा महिला अधिकार विषयक २ दिने गोष्ठी आयोजना गर्ने
कपन अनलाइन, काठमाडौँ, जेठ १४, २०७३
बुनपा वडा नं. १२ कपनमा नेपालको संबिधान २०७२ महिलाको अधिकार अधिकार विषयक २ दिने गोष्ठी आयोजना हुने भएको छ । ह्यान्ड इन ह्यान्ड फाउन्डेसनले आयोजना गर्न लागेको सो कार्यक्रममलाई राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य प्रमुख अतिथि रहने जनाइएको छ । महिला हकहित तथा अधिकारका विषयमा सक्रिय ह्यान्ड इन ह्यान्ड फाउन्डेसनले सो गोष्ठी कार्यक्रम जेठ १५ र १६ गते मिलनचोक पार्टी प्यालेसमा आयोजना गर्ने छ ।
तपाइँको प्रतिक्रिया ।