निगमको तालिका सार्वजनिक

मंसिर १३, २०७२- नेपाल आयल निगमले सवारीसाधनलाई तेल वितरण गर्न पनि छुछुटाछुट्टै पम्प, बार र परिमाण तोकेको छ । आइतबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निगमले वितरण प्रणाली व्यवस्थित गर्ने गरी वाणिज्य मन्त्रालयले तयार गरेको तेल वितरण तालिका विवरण सार्वजनिक गरेको हो ।

सूचना अनुसार निगमले यातायात सञ्चालन क्षेत्र हेरेर तेल दिने बार, इन्धन उपलब्ध हुने पम्प र परिमाण तोकेको छ । निगमले सार्वजनिक गरेको सूचना अनुसार अस्पताल, औषधि, दमकल, शववहान, फोहरमैलाका ढुवानी, पूर्व-पश्चिम लामो दूरीका यातायात, मध्यम/ लामोदूरीको यातायात, अरनिको यातायात/ पुरानो बसपार्कबाट छुट्ने, टाटा सुमो काठमाडौं- हेटौडा आदी स्थानमा चल्ने, लोकल रुटका सवारी साधनलाई सबै बार दिने जनाएको

 

Oil bitaran

तपाइँको प्रतिक्रिया ।