नेपाल टेलिकमका वरिष्ठ ईन्जिनियर र नेपाल परीक्षा बोर्डकी उपसचिव श्रीमान श्रीमती वेपत्ता
कपन अनलाइन
काठमाडौं भदौ १४।
काठमाडौं भदौ १४।
Kathmandu Holidays Tour and Travels pvt.ltd बाट मान सरोबर यात्राको लागि हिडेका श्रीमान श्रीमती रसुवामा आएको बाढीमा वेपत्ता भएका छन।
नेपाल टेलिकमका वरिष्ठ ईन्जिनियर बिमल आचर्य र नेपाल परीक्षा बोर्डकी उपसचिव सुस्मा अर्याल आचार्य अन्तिम पटकटिमुरेमा करिब ८.३० मा सम्पर्क भए पश्चात सम्पर्क बिहिन भएको परिवारले जानकारी दिएका छन।
विवरण :
नाम बिमल आचर्य – ( नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर )
नाम सुस्मा अर्याल आचार्य – ( NEB का उपसचिव )
सम्पर्क मोबाइल नम्बर :९८५१२२६४७२ यो नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु
कृयपा यो सूचना धेरै भन्दा धेरै Share गरेर खोजी कार्यमा सहयोग गरिदिनुहोला ।
तपाइँको प्रतिक्रिया ।
