काठमाण्डौ क्षेत्र नं ८ मा रास्वपाका विराज भक्त श्रेष्ठ विजयी, कसले कति मत ल्याए ?
कपन अनलाइन
काठमाडौं, फागुन २३।
काठमाण्डौ क्षेत्र नं ८ मा रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन। फागुन २१ गते भएको निर्वाचनमा २४५९२ मत प्राप्त गर्दै श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३२१७ मत पाएका छन भने नेपाली कांग्रेसकी सपना राजभण्डारीले २८३५ मत पाएकी छन।
तपाइँको प्रतिक्रिया ।
