आक्रामक प्रचार अभियानमा काठमाडौं -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चन

आक्रामक प्रचार अभियानमा काठमाडौं -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चन

कपन अनलाइन

काठमाडौं,फागुन ४ ।

काठमाडौँ क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डा. अर्चन शमशेर राणाले आक्रामक चुनावी अभियान र प्रचारलाई अगाडी बढाएका छन।
सिरिन्ज चुनाव चिन्ह लिएर काठमाडौँ क्षेत्र नम्बर ४ को चुनावी मैदानमा रहेका डाक्टर अर्चन शमशेर राणाले अहिले आक्रमक प्रचार शैली अपनाउँदै काठमाडौँ क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरूमा मत मागिरहेका छन्।
२०७९ सालको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका राणा वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन्।

<span;>यस पटक काठमाडौं क्षेत्र -४ का सबै वडाहरुमा पुगेका उनले मत बढाउने र निर्वाचन जित्ने दावी समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।