कपन अनलाइन
काठमाण्डौ,पुस ३।
नेकपा एमालेको ११ औ महाधिवेसनबाट खुल्ला तर्फ ७२ जना निर्वाचित भएका छन। सो क्लस्टरमा १९४२ मत प्राप्त गर्दै प्रदिप ज्ञवालीले सर्वाधिक मत प्राप्त गरेका छन भने १७२१ मत सहित सुहांग नेम्वाङ्ग दितीय स्थानमा छन।
को को छन ७२ जना केन्द्रीय सदस्यहरु ?
