मेरो विद्यालय : प्रशन्न पहाडी (कविता )

मेरो विद्यालय :  प्रशन्न पहाडी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

बिद्यालयमा गएर पढदा हामी दिन्छौ धेरै ध्यान
अनीखेरि त्यहाँबाट लिन्छौ धेरै ज्ञान
हाम्रो स्कुल पर्छ सरस्वती नगरमा
सबैजना मिलेर पढेका छौ यहाँ रहरै रहरमा
हाम्रो बिद्यालयमा हुन्छ धेरै अतिरिक्त कृयाकलाप
यो काम हामी सम्पन्न गर्छौ गर्दै मेलमिलाप
राम्रो काम छ सधै हाम्रो त्यसैले सबैले गर्छन हाईहाई
स्कुल छुटेपछि हामी घर जान्छौ साथिलाई गरेर बाईबाई ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।