काठमाडौं महानगरपालिका-७ गौरीघाटमा एक महिलाको शव भेटियो
कपन अनलाइन
काठमाण्डौ, असोज २७।
आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको छ ।
आइतबार बिमला कोठामा मृत फेला फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोलीले उनका श्रीमान तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
संखुवासभा खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन्।
तपाइँको प्रतिक्रिया ।
