श्री प्रेम मिलन माध्यमिक विद्यालयमा गणित शिक्षक आवश्यकता
कपन अनलाइन
काठमाण्डौ,असोज ५ ।
मस्याङ्दी गाउँपालिका–४, छापास्थित श्री प्रेम मिलन माध्यमिक विद्यालय ले माध्यमिक तह (मा.वि.) तृतीय गणित विषयका लागि शिक्षक आवश्यकता भएको सूचना प्रकाशित गरेको छ। विद्यालयलाई प्राप्त सरस्वयी अनुदान अन्तर्गत दरखास्त आह्वान गरिएको हो।
पद विवरण:
-
विज्ञापन नं.: ०१/०८२-०८३
-
पद: मा.वि. तृतीय संघीय अनुदान
-
विषय: गणित
-
संख्या: १ जना
-
किसिम: करार/अनुदानको स्थायी दरबन्दी
न्यूनतम योग्यता:
-
गणित विषयमा B.Sc वा B.Ed उत्तीर्ण भएको।
-
स्नातक र स्नातकोत्तर तहमा गणित विषय अध्यापन गर्न सक्ने क्षमता।
-
कम्प्युटर र अंग्रेजी भाषाको ज्ञान भएकोलाई प्राथमिकता दिइनेछ।
-
शिक्षण अनुभव भएकोलाई थप प्राथमिकता दिइनेछ।
उमेर सीमा:
-
महिला: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
-
पुरुष: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।
परीक्षा विवरण:
-
किसिम: लिखित, मौखिक तथा कक्षा अवलोकन
-
दस्तुर: रु. १५००/-
-
तलब स्केल: नेपाल सरकारको स्केलअनुसार
मिति:
-
दरखास्त खुल्ने मिति: २०८२/०४/२३
-
अन्तिम मिति: २०८२/०४/३० (बिहान ४ बजेभित्र)
आवश्यक कागजात:
-
शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
-
व्यक्तिगत विवरण (CV)
-
नागरिकता प्रमाणपत्र प्रतिलिपि
-
अध्यापन अनुमति पत्र
-
सरकारी दरबन्दी सेवामा कार्यरत भए छुट्टै प्रमाणपत्र
-
अनुभव प्रमाणपत्र
सम्पर्क:
फोन नं.: ९८४६०७३९७४ (विद्यालय), ९८५६०२३७६० (विद्यालय प्रमुख)
ईमेल: premmilan45@gmail.com
