आजबाट देशभरका विद्यालयहरु खुल्ने (बिज्ञप्ति सहित )
कपन अनलाइन
काठमाण्डौ,भाद्र २९।
आजबाट देशभरका विद्यालयहरु खुल्ने भएका छन। विभिन्न संघ संगठनले बिज्ञप्ति जारी गर्दै अनुकुलता हेरेर विद्यालय संचालन गर्ने जानकारी दिएका छन।
प्याब्सन , नेसनल प्याब्सन, हिसां ,अपेन र एनएमए लगायतका संस्थाले बिज्ञप्ति जारी गर्दै आन्दोलनका कारण बन्द भएका विद्यालयहरु संचालन गर्नका लागि अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।
