आइतबारदेखि निजि विध्यालयहरु खुल्ने

आइतबारदेखि निजि विध्यालयहरु खुल्ने

कपन अनलाइन

काठमाडौं, भाद्र २८ ।

रुपन्देहीका विभिन्न संघ संस्थाहरुले बिज्ञप्ति जारी गर्दै विध्यालय संचालनका लागी आग्रह गरेका छन।

प्याब्सन , नेसनल प्याब्सन र हिसान रुपन्देहीले विध्यालय संचालनको लागि अनुरोध गरेका हुन।

 

 

तपाइँको प्रतिक्रिया ।