बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गर्यो

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गर्यो

कपन अनलाइन

काठमाडौं, साउन ३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। वडा कार्यालय भवनमा आयोजित भेलामा वडा अध्यक्ष रवी खड्काले वार्षिक योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

वडा नं ६ का सदस्यहरु मुना महर्जन , राजु भण्डारी, सुनिल महर्जन  र मेनुका भुषालको उपस्थितिमा वडा अध्यक्ष खड्काले करिव २४ करोड ३८ लाख बजेट रहेका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

कुन कुन छन योजनाहरु ? 

तपाइँको प्रतिक्रिया ।