काभ्रेपलन्चोकको पात्लेखेतमा बुढानिलकण्ठ -१२ को होम स्टे अध्ययन टोलि
कपन अनलाइन
काठमाडौं , जेष्ठ २२।
बुढानिलकण्ठ नगरपालिका वडा -१२ को होम स्टे तालिममा सहभागीहरुले काभ्रेपलान्चोक जिल्लाको पात्लेखेतमा रहेको होम स्टे अबलोकन तथा अध्ययन गरेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको नेतृत्वमा धुलिखेल नगरपालिका वडा-११ मा रहेको पात्लेखेत पुगेको टोलिलाई वडा अध्यक्ष नारायण प्रसाद बडाल र होम स्टेका अध्यक्ष केशव प्रसाद बडालले स्वागत गरेका थिए ।
तस्बिरमा अध्ययन टोलि :
तपाइँको प्रतिक्रिया ।






