त्रिपुरेश्वरमा शंकास्पद वस्तु
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
काठमाडौंको त्रिपुरेश्वर चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली सो स्थालमा पुगेको छ ।
सो बस्तुका बारेमा थप अनुसन्धान भैरहेको छ।
तपाइँको प्रतिक्रिया ।