बुढानिलकण्ठ -८ सुन्दरबस्ती क्षेत्रमा पहिरो, रुख ढलेर सडक अवरुद्ध

बुढानिलकण्ठ -८ सुन्दरबस्ती क्षेत्रमा पहिरो, रुख ढलेर सडक अवरुद्ध

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्ती क्षेत्रमा रहेको भ्याली पब्लिक स्कुल नजिक पहिरोका कारण सडक अवरुद्ध बनेको छ। सो क्षेत्रमा पहिरोमा परेर रुख ढल्दा यातायात आवागमनमा अशर परेको हो।

सडक अवरुद्ध भए संगै स्थानीयहरुले विपद व्यवस्थापनका लागि खबर गरेको जानकारी दिएका छन भने रुख ढल्दा बिजुलीको ट्रान्सफर्मर समेत ढलेर बिद्युत आपूर्तिमा अवरोध भएको छ ।

तपाइँको प्रतिक्रिया ।