नेकपा एमाले काठमाण्डौको अध्यक्षमा दिपक निरौला विजयी, को को बने पदाधिकारी ?

नेकपा एमाले काठमाण्डौको अध्यक्षमा दिपक निरौला विजयी, को को बने पदाधिकारी ?

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौको अध्यक्षमा दिपक निरौला विजयी भएका छन। आज भएको मतदानमा निरौलाले ३७० मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी निर्मल देउलाले १९१ मत प्राप्त गरेका छन।

त्यस्तै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उपाध्यक्षमा विश्व राम सापकोटा र सचिवमा राजेश शाक्य विजयी बनेका छन भने उपसचिवमा उद्दव भण्डारी विजयी बनेका छन ।

महिला उपसचिवमा बिन्दु महर्जन यस अघि नै सर्वसम्मत भएकी थिइन् ।

 

 

 

तपाइँको प्रतिक्रिया ।