नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुमन तामाङको उम्मेद्वारी

नेकपा  एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुमन तामाङको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा सुमन तामाङले  उम्मेद्वारी दिएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी जनजाती क्लस्टरमा जिल्ला सदस्य पदको उम्मेद्वारी दिएका तामाङ  लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका छन।

२०५४,२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका तामाङ विभिन्न सामाजिक संघ संगठनमा पनि सक्रिय रहेका छन।

तपाइँको प्रतिक्रिया ।