नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा पुकार तिमल्सिना ( राधेश्याम ) को उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा पुकार तिमल्सिना ( राधेश्याम ) को उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा पुकार तिमल्सिना ( राधेश्याम ) ले  उम्मेद्वारी दिएका छन।

काठमाण्डौ जिल्ला कमिटीको निर्वाचनमा खुल्ला युवा क्लस्टरमा उम्मेद्वारी दिएका तिमल्सिना लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा सक्रिय रहदै आएका छन।

नेकपा एमाले आवद्ध प्रेस चौतारी नेपालको काठमाण्डौ जिल्ला अध्यक्ष ,प्रदेस हुदै केन्द्रीय कमिटी सदस्य समेत रहेर पार्टी निर्माणमा योगदान पुर्याउदै आएका तिमल्सिनाले  जिल्ला प्रचार विभागको सचिवका रुपमा पनि काम गरेका छन ।

तपाइँको प्रतिक्रिया ।