नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा राजेन्द्र श्रेष्ठको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा राजेन्द्र श्रेष्ठको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा राजेन्द्र श्रेष्ठले उम्मेद्वारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (७ ) मा उम्मेद्वारी दर्ता गराएका श्रेष्ठ  लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सदस्य र २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा सक्रिय रहेका श्रेष्ठले चैत १६ र १७ गते हुने अधिवेशनमा उपसचिव पदको उम्मेदवार बन्ने तयारी गरेका हुन्।

लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका श्रेष्ठ २०७४ मा वडा कमिटी सचिव र १०७९ मा अध्यक्षका रुपमा पनि क्रियाशील रहेका थिए।

तपाइँको प्रतिक्रिया ।