बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा सुधांशु झा नियुक्त

बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा सुधांशु झा नियुक्त

कपन अनलाइन

काठमाडौं, फागुन १७ ।

बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा सुधांशु झा नियुक्त भएका छन।

फागुन १६ गते भएको अन्तर्वार्ताबाट प्रारम्भिक छनौटमा रहेका  तिन जना मध्य झालाई निर्देशक पदमा छनौट गरिएको हो।

अस्पताल निर्देशक ( नवौ ) तहको सो पदका लागि तिन जनाको नाम प्रारम्भिक छनौटमा परेको थियो ।

तपाइँको प्रतिक्रिया ।