कागेश्वरी मनोहरा नगरपालिकामा न्युनतम रोजगारीको अवसर !

कागेश्वरी मनोहरा नगरपालिकामा न्युनतम रोजगारीको अवसर !

कपन अनलाइन
काठमाडौं,माघ २९।

कागेश्वरी मनोहरा नगरपालिकाले माघ २९ गते  सुचना प्रकासित गर्दै न्युनतम रोजगारीमा संलग्न हुनका लागि आवेदन माग गरेको छ।

ले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेसागर मिश्रले सुचना प्रकासित गर्दै फागुन १ गते देखि मसान्त सम्म आवेदन दिन सकिने जानकारी दिएका छन ।

थप जानकारीका लागि :

तपाइँको प्रतिक्रिया ।