दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं,माघ २६।
मौसम छ आजअति सुहना
मिल्यो आजलेख्ने यत्तीबहाना
केवलझरी भए रुन्थ्यो यो मन
सायद पूर्ण छ उत्तिचाहाना ।
प्रकृति सबैमा सुन्दरताले हेर्दै
सबैको मन प्रसन्नताले भर्दै
हरर भरिरहेछ पृथ्वीमा
शुभकामनाको प्रफुल्लता छर्दै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।