पुस २१ गते बुढानिलकण्ठका जेष्ठ नागरिकहरुको नि:शुल्क पुर्व परिक्षण ( SCREENING ) हुने
कपन अनलाइन
काठमाडौं, पुस १९।
पुस २१ गते बुढानिलकण्ठका जेष्ठ नागरिकहरुको नि:शुल्क पुर्व परिक्षण ( SCREENING ) हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजना र जेष्ठ नागरिक समाज बुढानिलकण्ठ -१० को संयोजनमा हुने सो नि:शुल्क पुर्व परिक्षण
( SCREENING ) सिविर बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुनेछ।
वडा नं १० मा रहेको नगर अस्पतालमा हुने सो सिविरमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको नाक ,कान ,घाटी र प्रोस्टेट रोगको पुर्व परिक्षण हुने आयोजकले जानकारी दिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।