नेफ्सकुनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

नेफ्सकुनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

कपन अनलाइन

काठमाण्डौ,पुस ९।

नेपाल बचत तथा ऋण सहकारी संघ लि( नेफ्स्कून)को ३२औं साधरणसभाबाट अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्बाचित भएका छन् ।

अन्य  निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी,महासचिवमा घनश्याम अधिकारी,कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।
महिला सन्चालकमा सिता ढकाल पौडेल , मन्दरा मिश्र ,कमला देबी गिरी, कोशी प्रदेश संचालक-लक्ष्मी सापकोटा मधेस प्रदेश संचालक- शोभा कुमारी राउत र बागमती प्रदेश संचालक- खेम राज सुबेदी, गण्डकी प्रदेश संचालक- गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालक- ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालक-बीर बहादुर भोटे, सुदुर पश्चिम प्रदेश संचालक- दिप्ती शाही, संचालक खुल्ला- नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशीलकुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजक इन्द्र राज ज्योति पौडेल, लेखासमिति सदस्य – हेमराज बिष्ट, लेखा समिति सदस्य – दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।